• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: प्याराशुट...


एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।
ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?
प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता .........